Follow us: Youtube Android App
पाथीभरा : धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम
४ पुष २०७७

पाथीभरा, अर्थात् धार्मिक आस्थाको धरोहर । यद्यपि त्यहाँ धार्मिक पर्यटकहरुको मात्र घुइँचो लाग्दैन, मनोरम प्रकृतिमा मग्न हुने अभिलाषा बोकेर पनि अनगिन्ती पाहुना त्यहाँ पुग्छन् ।


पाथिभराले केवल धार्मिक आस्था र विश्वासलाई मात्र समेटेर उभिएको छैन, पूर्वको पर्यटनलाई पनि टेवा पुर्याइरहेको छ । म पनि पटक–पटक यसरी नै पाथिभराको चुचुरो उक्लिएको छु । यसपालि चौथो पटक त्यहाँको यात्रा तय गरियो, मंसिरको दोस्रो साता । वितेको ६ वर्षपछि म त्यहाँ पुगेको थिएँ । त्यसबेला र यसबेलाको पाथीभरा अनुभव केही फरक रह्यो । अहिले त्यहाँ केही सेवा सुविधा थपिएको रहेछ ...

 

समाचार स्रोत :