Follow us: Youtube Android App
४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले
१५ साउन २०७७

काठमाडौं । देशमा जारी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी आजबाट देशभरका होटलहरु खुलेका हुन् ।

होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याउन लागिएको हानले जनाएको छ ।

आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् । पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ ...

समाचार स्रोत :