Follow us: Youtube Android App
विवादित टाइगर प्यालेस रिर्सोट बेचिंदै : अदालतमा अवहेलना मुद्दा
१ भदौ २०७८

भैरहवा : सरकारी जग्गा मिचेर रुपन्देहीमा तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँच तारे टाइगर प्यालेस रिर्सोटले अदालतको आदेश विपरीत रिर्सोटको बिक्री प्रक्रिया अगाडि बढाएको छ। रिसोर्टले रुपन्देहीका व्यवसायी बालकृष्ण भुसाल लगायतको समूहसँग रिसोर्ट बिक्रीको प्रक्रिया अगाडि बढाएको हो।

रिसोर्ट खरिद बिक्रीका लागि दुवै पक्षबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर समेत भइसकेको छ। बिक्रीकर्ताको तर्फबाट सिल्भर हेरिटेज लिमिटेड कम्पनी र खरिदकर्ताको तर्फबाट म्यानहटन हाइट्स ग्रुप, भुसाल इन्भेष्टमेन्ट प्रालि (भुसाल ग्रुप) र सम्राट ग्रुपका संचालकहरुले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् ...

समाचार स्रोत :