Follow us: Youtube Android App
पर्यटनमन्त्री नहुँदा बोर्ड र प्राधिकरणमा अन्योल, बजेट ल्याउन नसक्दा नयाँ कार्यक्रम अघि बढेन
६ भदौ २०७८

नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डले चालू आर्थिक वर्षको बजेट ल्याउनसकेका छैनन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नहुँदा प्राधिकरण र बोर्डले बजेट ल्याउन नसकेका हुन्।

चालू आर्थिक वर्षको एक महिना सकिसक्दा पनि प्राधिकरण र बोर्डको बजेट कहिले आउने भन्ने निश्चित छैन। प्राधिकरण र बोर्डले नयाँ बजेटको मस्यौदा तयार पारे पनि मन्त्री नहुँदा बजेट सार्वजनिक गर्न सकेका छैनन् ...

 

समाचार स्रोत :