Follow us: Youtube Android App
पीसीआर परीक्षण उपत्यका केन्द्रित !
११ असोज २०७७

काठमाडौँ — भनिन्छ, अंक आफैंले कहिल्यै झुटो बोल्दैन । तथ्यांकले देखाउने सत्य त्यसलाई विश्लेषण गर्नेले कसरी कथा भन्छ भन्नेमा निर्भर रहन्छ ।


यहाँ हामीले केही अंकको कथा मात्रै भन्न खोजेका छौं, जसले नेपालमा कोरोनाभाइरसको प्रकोपबारे रोचक तथ्यहरु उजागर गर्छ । केही दिनयता हामीले नेपालमा कोरोना संक्रमणसम्बन्धी तथ्यांकहरुलाई केलायौं । जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारी, ठेगाना डट सर्भिसेसका संस्थापक तथा प्रविधिविज्ञ विशाल केसी ...

समाचार स्रोत :