Follow us: Youtube Android App
कोरोनाका नौ हजार १२७ संक्रमित थपिए, चार हजार सात जना निकाे भए
२७ बैशाख २०७८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनामा ९हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साे अवधिमा १८ हजार ४११ जनाकाे आरसीपीसीआर टेस्ट गरिएकाे थियाे ।