Follow us: Youtube Android App
गाउँभरि ज्वरोका बिरामी छन्, १० दिनमा १० जनाको मृत्यु
२८ बैशाख २०७८

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका- ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो ।

जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक मध्ये ८ जना एकै टोलका बासिन्दा हुन् । जगरनाथपुर-५ तिलझप्टी र धर्मपुरमा एक सातामा श्वास प्रश्वासको समस्याकै कारण ८ जनाको मृत्यु स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र प्रसाद साहले जानकारी दिए ...

समाचार स्रोत :