Follow us: Youtube Android App
आइतबारदेखि स्वास्थ्य सेवामा संलग्न नहुने चिकित्सकको घोषणा
१९ भदौ २०७८

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र आन्दोलन चर्केपछि आन्दोलनकारीसँग सहमति गर्ने तर कार्यान्वयनमा उदासिन बन्ने सरकारी शैली यसपटक पनि दोहोरिएको छ।

आन्दोलनकारीसँग गरिएको सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिँदाको मूल्य भने उपचार सेवाबाट विमुख बनेर सर्वसाधारणले चुकाउनु पर्ने भएको छ।

सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य  उपचार सेवामा सहभागी नहुने भन्दै आन्दोलनकारीले सात दिने अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिएको पनि १० दिन पूरा भइसकेको छ ...

समाचार स्रोत :