Follow us: Youtube Android App
घाँटी दुख्दा चिसो खानेकुरा खानु हुँदैन भनेर कुनै किताबमा लेखेको छैन
१६ असोज २०७८

घाँटी दुःख्ने धेरै कारण हुन्छन्। टन्सीलको छेउमा पिप जम्यो भने घाँटी दुख्छ। एलर्जीको कारणले निल्ने भागमा संक्रमण हुँदा पनि घाँटी दुख्छ।

त्यस्तै धेरै बोल्नुपर्ने मान्छेलाई स्वरको अत्यधिक प्रयोगले स्वरनली सुनिएर समस्या आएको हुन्छ।

टन्सलीलको फेदमा लामो हड्डी हुन्छ। त्यो हड्डी आवश्यकताभन्दा लामो भएर नशालाई च्याप्यो भने घाँटी दुख्छ। अर्को कारण क्यान्सर पनि हो। त्यस्तै हड्डी खिइयो भने घाँटीको पछाडिको भाग दुख्छ ...

समाचार स्रोत :