Follow us: Youtube Android App
परराष्ट्रमन्त्री ज्ञवालीः प्रधानमन्त्रीविरुद्ध बहुमत भए, किन प्रयोग भएन त ?
९ साउन २०७७

नेकपा विवाद तन्किँदै जाँदा अहिले ‘नेतृत्व परिवर्तनको विषय महाधिवेसनबाटै टुंग्याऊँ’ भन्ने नयाँ प्रस्ताव आएको छ। त्यसबारे पछिल्लो अवस्था के छ?


नेकपामा देखिएको विवाद र उब्जिएका आशंकाले नेकपाका कार्यकर्ता मात्र नभई आमनागरिकलाई पनि निकै चिन्तित तुल्यायो। अहिले नेकपाको साइज, भूमिका र तिनै तहका सरकार सञ्चालनमा यसको एकछत्र प्रभावका हिसाबले यो पार्टीको स्थायित्वसँग मुलुकको स्थायित्व पनि जोडिएको अवस्था छ। त्यसैले सबैमा चिन्ता हुनु स्वभाविक हो ...

समाचार स्रोत :