Follow us: Youtube Android App
साम्राज्ञीको लाञ्छना, भुवन केसीको उत्तेजना !
१३ साउन २०७७

काठमाडौं । नेपालमा कोरोनाको सन्त्रास बढेदेखि नेपाली चलचित्र क्षेत्र सुनसान प्रायः छ । यद्यपि, यो सन्नाटामा पनि चलचित्रकर्मीहरुले सञ्चार माध्यमका ‘इन्टरटेनमेन्ट ब्यूरो’ लाई बिजनेसको कमी हुन दिएका छैनन् ।

चलचित्रकर्मीका एकपछि अर्को विवाद र स्क्यान्डलबाट सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जालले समेत खुराक पाइरहेको छ । सरकारले कोरोना रोक्नका लागि १० चैतमा देशव्यापी लकडाउन गर्यो । त्यसयताका चार महिना नेपाली चलचित्रका स्क्यान्डलमय बनेको छ । कुनै स्क्यान्डल एक–दुई दिनमा यत्तिकै सेलाए भने कुनैले राष्ट्रिय बहसकै रुप लिए ...

समाचार स्रोत :