Follow us: Youtube Android App
'भ्यालु बेस्ड बैङ्किङ हाम्रो प्राथमिकता हो, अल्पकालीन प्रतिस्पर्धाको पछाडि लाग्दैनौं'
१३ साउन २०७७

यो चार महिना लामो भोगाई अलि फरक खालको रह्यो । ३०/३५ वर्षको बैंकिङ्ग करियरमा नै नभोगेको विषम परिस्थितिको सामना गर्नु पर्याे ।

यो निकै अन्यौलको अवस्था रह्यो । सुरुमा रेमिट्यान्स घट्ने ठूला आशंका गरिएको थियो । त्यसो तर हुन पाएन । त्यो आशंकासँगै डिपोजिट पनि घट्छ कि भन्ने थियो । नेपालका लागि त्यति खराब स्थितिको सामना गर्नु परेको थिएन । महामारी चीनबाट विकसित देशहरु हुँदै नेपालसम्म आएकाले ती देशको अनुभवलाई हामीले हेर्ने मौका पायौं ...

समाचार स्रोत :