Follow us: Youtube Android App
ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु
१३ साउन २०७७

कोभिड १९ परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको नेगेटिभ रिजल्ट आएपछि बलिउड आइकन अमिताभ बच्चनले खुशी प्रकट गरेका छन्।

उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका हुन्। आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केकको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन् ...

समाचार स्रोत :