Follow us: Youtube Android App
राष्‍ट्रपति चुनावका कारण संकटमा किम र कान्‍येको विवाह
१५ साउन २०७७

हलिउड : अमेरिकामा यो वर्ष हुन लागेको राष्‍ट्रपति चुनावका कारण अभिनेत्री तथा मोडेल किम कार्दसियनको विवाह संकटमा परेको छ ।

किमले आफ्ना पतिलाई राष्‍ट्रपति चुनावबाट पछि नहटे तलाक दिने धम्की दिएकी छन्। अमेरिकीर्‍यापर कान्‍ये वेस्‍टले राष्‍ट्रपति निर्वाचनमा भाग लिने घोषणा गरेपछि उनकी पत्‍नी किम कार्दसियनबीच तनाव बढेको हो। कान्‍ये वेस्‍टले किममाथि आफूलाई एउटा डाक्टरसँग बन्द गर्ने प्रयास गरेको आरोप लगाएका छन्। कान्‍येले यो आरोप यस्तो समयमा लगाए जति बेला दुवैको तलाक हुने अड्कलबाजी हुँदै थियो ...

समाचार स्रोत :