Follow us: Youtube Android App
पीडित बन्दै स्रष्टा, बेखर संघ–संस्था
१७ साउन २०७७

काठमाडौं । अघिल्लो साता गायिका सोफिया थापाको गीत हिन्दु जागरण नेपालको दबाबमा हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट हटायो ।

पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराईदेखि साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा नेपाली कांग्रेसका नेता गगन थापाले गीत हटाउन बाध्य बनाइएको भन्दै हिन्दु जागरण नेपालको आलोचना गरे । तर गीत–संगीतसँग सम्बन्धित विभिन्न संघ–संस्था भने मौन बसे । गीत गाएकै कारण गायिकालाई धम्की आयो । गीत अपलोड गर्ने संस्थालाई धम्की थेग्न नसकेर गीत हटाउनु पर्यो ...

समाचार स्रोत :