Follow us: Youtube Android App
पाँच नम्बर प्रदेशसभामा बेथितिको चाङ
२८ साउन २०७७

बुटवल । कोराना संक्रमणको त्रासमा जनता पिल्सिरहेको समयमा प्रदेश ५ को प्रदेशसभामा भने बेथितिको चाङ देखिएको छ ।


जनताका समस्याबारे आवाज उठाउनु पर्ने, प्रदेशका लागि नीति निर्माण गर्नुपर्ने थलोमा कोरोनाकै कहरबीच एकपछि अर्को गर्दै बेथितिका चाङ देखा परेको हो । गत वर्ष गाडी खरिद प्रकरणले हङ्गामा भएको प्रदेश ५ को प्रदेशसभामा हिजोआज गाडी मर्मतको बिल अस्वाभाविक बनाउनेदेखि नियमविपरीत घरभाडा लिनेसम्मका काम भएका छन् ...

समाचार स्रोत :