Follow us: Youtube Android App
राजनीतिक षड्यन्त्र र भारतको दबाबको शिकार बनेका रामराजा
२७ भदौ २०७७

काठमाडौं । गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई संसदीय राजनीतिक चलखेलले प्रथम राष्ट्रपति हुनबाट बञ्चित गराएको दिनलाई नेपालको इतिहासमै ‘ऐतिहासिक भूल’को रुपमा स्मरण गरिन्छ ।


देशमा गणतन्त्रको चर्चा गर्दा राजराजा प्रसाद सिंहलाई बिर्सन सकिँदैन । किनकि उनी देशका प्रथम गणतन्त्रवादी नेता हुन् । तर बिडम्बना, उनलाई नै देशको पहिलो राष्ट्रपति हुनबाट बन्चित गराइयो । उनको निकट रहेर काम गरेका व्यक्तिहरु भन्छन्– सधै निस्वार्थ भावले राजनीतिमा सक्रिय रहेका रामराजा प्रसाद सिंह राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक षड्यन्त्रको शिकार भए र देशको राष्ट्रपति हुनबाट वञ्चित भए ...

समाचार स्रोत :