Follow us: Youtube Android App
नाम्खा गाउँपालिका अध्यक्ष भन्छन्– १९ सालदेखि सरकारको उपस्थिति छैन, कसरी हुन्छ सीमा रक्षा ?
७ असोज २०७७

नेपाली भूमि अतिक्रमित भएको खबरचाहिँ कसरी पाउनुभयो ? यहाँहरूले सिमानाको खोजी गर्नुभएको थियो कि ?


केही समाचार माध्यमहरूमा नेपालको भूमि अतिक्रमणमा पर्‍यो भन्ने खबर आयो । हामीले त्यो सुनेपछि मात्रै अतिक्रमणबारे थाहा पायौं । चिनियाँहरूले नेपाली भूमि अतिक्रमण गरेर व्यापारिक भवन बनाउन थालेको भन्ने खबर आएपछि जनप्रतिनिधिको हिसाबले त्यहाँ गएँ । सीमा अनुगमनका निम्ति प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा जिल्लास्थित चारवटै सुरक्षा निकायमा प्रमुख, नापी कार्यालयका कर्मचारीसमेतको समूह त्यहाँ पुगेको थियो ...

समाचार स्रोत :