Follow us: Youtube Android App
वादको उल्झनले समता र वृद्धिका नयाँ प्रस्तावनाप्रति न्याय गर्दैन
९ असोज २०७७

वादको बहसमा बरालिरहँदा जनताले भोग्ने दैनन्दिन समस्याको विषयान्तर हुने रहेछ । जाबो सवारीचालक लाइसेन्स लिन १८ महिना लाग्छ, शुद्ध खानेपानी छैन, खेतबारीमा मल छैन, महिला सुरक्षित हिँड्डुल गर्न सक्दैनन्, कोभिडको व्यवस्थापनमा कुशासन छताछुल्ल छ ।


तर ‘दलाल पुँजीवाद’जस्ता भारी र अमूर्त भाष्यमा अकर्मण्यता छोपिदिएपछि जिम्मेवारीबाट पन्छिन पाइयो । डोरबहादुर विष्टको ‘भाग्यवाद’ले औँल्याएको समस्या यस्तै हो, नालायकी वा अक्षमताका लागि जिम्मेवारी नलिने र आजका तमाम दुःखलाई पूर्वजन्मको फल मान्ने । अहिले सारा दुःख ‘वाद’को उपज ठानेको देखिन्छ । व्यक्ति वा राज्य कसैको पनि जिम्मेवारीबोध वा उत्तरदायित्वविना कुनै राष्ट्र बन्नै सक्दैन ...

समाचार स्रोत :