Follow us: Youtube Android App
माननीयज्यू ! ९२ वर्षीया वृद्धाले पनि इन्जोय गरेर मुद्दा हालिन् ?
९ असोज २०७७

‘साबालकको रेप (बलात्कार) त ९० प्रतिशत रेप नै होइन । उमेर पुगेका व्यक्तिले रेप भयो भन्छ भने ९० प्रतिशत होइन, १० प्रतिशत हुनसक्छ ।


सहमतिमा इन्जोय (मज्जा लिने) गर्ने, कुरा नमिलेपछि मुद्दा लगाइदिने ।’यो भनाइ मानसिक रुपमा अस्थिर वा सार्वजनिक परिचय नभएका कुनै सामान्य व्यक्तिले आफ्ना साथीभाइबीच गरेको मजाक नभई राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सञ्चार माध्यममार्फत सार्वजनिक गरेको धारणा हो । सांसद विडारीको भनाइमाथि टिप्पणी गर्नुभन्दा पहिले बलात्कारसम्बन्धी केही प्रतिनिधि घट्नाको चर्चा गरौं ...

समाचार स्रोत :