Follow us: Youtube Android App
‘१४ लाख भूमिहीनलाई जग्गा बाँड्न बगरलाई वन मानिँदैन’
१२ असोज २०७७

देशमा कोभिड–१९ को समस्या रहेका बेला आयोग गठन नगरी नहुने कारण के थियो ?


भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको अहिले जुन समस्या छ, त्यो नेपालको एउटा गम्भीर समस्या हो । विगत ७० वर्षदेखि हामीले यो समस्या समाधान गर्नुपर्छ भनेर कुरा उठायौं । १२–१३ वटा आयोग बने । आंशिक रुपमा केही कामहरू भए पनि यसलाई पूर्णता दिन सकेनौँ । हाम्रो कुल जमिनको २८ प्रतिशत आवादी छ ...

समाचार स्रोत :