Follow us: Youtube Android App
सरकारको सुशासन : सेवकलाई लाभमाथि लाभ, सचेतकलाई लातमाथि लात
१७ असोज २०७७

२०२८ सालको झापा विद्रोहका एक कमाण्डर मोहनचन्द्र अधिकारी र त्यसका सदस्य केपी ओली २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ परे ।


पक्राउ लगत्तै उनीहरु झापाली विद्रोही भएको भेद खुल्यो । यसपछि प्रहरीले उनीहरु दुवैलाई एउटै हत्कडी लगायो । दुवैलाई एकै स्थानमा राखेर एउटै लौराले यातना दियो । झापा विद्रोहका एक प्रारम्भकर्ता एवं पूर्व मन्त्री राधाकृष्ण मैनाली लिखित ‘नलेखिएको इतिहास’ पुस्तकको पृष्ठ २२ मा उल्लेख भए अनुसार तत्कालीन सरकारले अधिकारी र ओली दुवैलाई फाँसीको सजाय माग गर्दै राजकाज मुद्दा चलाएर रौतहटबाट काठमाडौं गोलघरमा ल्यायो ...

समाचार स्रोत :