Follow us: Youtube Android App
बदलिँदै सिनेमा संस्कार : हलहरु ‘संग्रहालय’ बन्नेछन् !
१८ असोज २०७७

कतिपय परिघटनाले हठात् यस्तो तुफानी प्रश्न उठाइदिन्छन्, जसले दिमाग खराब गर्छ । फिल्म समीक्षक यज्ञशले दुई वर्षअघि यस्तै प्रश्न उठाइरहँदा सबै कुरा ठीकठाक थियो ।


ठीकठाकको अर्थ, कोरोना महाव्याधीको कुनै अवशेष थिएन । सामाजिक जीवनयापन प्रतिकूल थिएन । सिनेमा बन्ने, हो-हल्ला गर्ने, प्रदर्शन हुने एकनासे उपक्रम चलिरहेकै थियो । त्यही बखत उनले हावाको बहावभन्दा विपरीततर्फ ढुंगा फ्याके जसरी एउटा अपत्यारिलो प्रश्न उठाइदिए, ‘अब हत्केलाभरको स्मार्टफोनले सिनेमा घरको अस्तित्वलाई संकटमा पार्नेछ ? ...

समाचार स्रोत :