Follow us: Youtube Android App
महामारीमा मान्छेको ध्यान भड्काउन दाङलाई राजधानी प्रस्ताव गरियो- बालकृष्ण खाँण [अन्तर्वार्ता]
१९ असोज २०७७

प्रदेश ५ को स्थायी राजधानी दाङ तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ . प्रदेश सभाको दुई तिहाइ बहुमतले निर्णय लेला, तर तपाईंहरूको आन्दोलन किन ?


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि तत्कालीन सरकारले प्रदेश ५ को राजधानी बुटवल तोकेको हो । बुटवलमा हवाई यातायात, सडक यातायातको सञ्जाल पनि राम्रो छ । सबै भू-भाग र जिल्लाबाट आउन सहज पनि छ । विदेश जानका लागि पनि हवाई, रेल र अन्य यातायातको सञ्जाल पनि जोडिएको छ ...

समाचार स्रोत :