Follow us: Youtube Android App
'जनतामा डरलाग्दो आक्रोश बढिरहेको छ, त्यो शक्ति बनेर आउँदा सामना गर्ने ठाउँमा पार्टी छैन'
२४ असोज २०७७

लामो विवादपछि सहमतिमा नेकपा स्थायी कमिटी बैठक सकिएको एक महिना भयो । योबीचमा पार्टीको आन्तरिक जीवनमा केही उत्साह छ ?


बैठक सक्दै गर्दा त्यतिबेला विवादलाई जुन हिसाबले टालटुल गरियो केही साथीले शंका जाहेर गर्नु भएको थियो । उहाँहरुको शंका थियो– कुनै कुरा विधि, पद्धति, प्रणालीमा नटेकेर व्यक्तिको विवेकमा छोडिएपछि व्यक्तिको लहड अनुसार लागु हुन पनि सक्छ, नहुन पनि सक्छ । जहिलेसम्म व्यक्तिको विवेकमा लगेर नेकपालाई बाँध्ने काम हुन्छ, तबसम्म नेकपाको स्थिति यही नै रहन्छ ...

समाचार स्रोत :