Follow us: Youtube Android App
निर्मला हत्या प्रकरणलाई चाँडै टुंग्याउने प्रयासमा छौं : आईजीपी थापा
३० असोज २०७७

हिजो अन्य पदमा बसेर काम गर्दा र अहिले प्रहरीको नेतृत्व गरिहँदा कस्तो अनुभव भइरहेको छ ?


निश्चय पनि म अहिले नेपाल प्रहरीको सबैभन्दा माथिल्लो पदमा रहेर काम गरिरहेको छु । यसको दायित्व र निर्वाह गर्नुपर्ने भूमिका मातहतका निकायमा रहेर मैले गरेका भूमिकाभन्दा नितान्त फरक र डाइनामिक हुन्छन् नै । तर, ती विषयहरुलाई मैले विगतमा कार्यसम्पादन गरेका अनुभवले भरथेग गर्दो रहेछ ...

समाचार स्रोत :