Follow us: Youtube Android App
प्रतिस्पर्धा बुबासँगै भयो, प्रमाणित गर्नमै २७ वर्ष बित्यो
१ कात्तिक २०७७

कोरोनाले सांगीतिक क्षेत्रमा कतिको प्रभाव पर्यो ?


कोरोनाले सांगीतिक क्षेत्रमा प्रभाव पारिरहेको छ । स्टुडियोको काम फाट्टफुट्ट भए पनि मुख्य पक्ष भनेको स्टेज शो हो, त्यो हुन सकेको छैन । चलचित्रको काम पनि भएको छैन । चलचित्रका गीतहरू बनिरहेका छैनन् । स्वर भर्नु मात्रै गीतको काम होइन । वाद्यवादन, ब्याकग्राउन्ड स्कोरदेखि कन्सर्टसम्म रोकिएको छ । अहिले भएको त स्टुडियोको काम त्यो पनि न्यून मात्रै हो । कन्सर्ट भएका छैनन् ...

समाचार स्रोत :