Follow us: Youtube Android App
उल्लासपूर्ण छैन मन्त्रीहरुको पनि दसैँ : केही संक्रमित भएर आइसोलेनमा, केही मन्त्रालयको कामको अध्
९ कात्तिक २०७७

कोरोना संक्रमणका कारण आम सर्वसाधारणको जस्तै नेपाल सरकारका मन्त्रीहरुको पनि यसपटकको दशै फरक ढंगले बित्दैछ । वाहालवाला ३ मन्त्री कोरोना संक्रमणको सिकार भएर उपचार गराइरहेका छन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरहेका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङलाई पनि कोरोना संक्रमण भएका कारण आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईपनि कोरोना संक्रमणपछि उपचार गराइरहेका छन् ...

समाचार स्रोत :