Follow us: Youtube Android App
ओली–प्रचण्ड संवाद रोकियो : केन्द्रीय कमिटी बैठक स्थगित
१३ कात्तिक २०७७

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच संवाद रोकिएपछि महासचिव विष्णु पौडेलको पहलमा एक महिनाका लागि केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ ।


कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि ओली–प्रचण्डबीच नौ दिनदेखि संवाद भएको छैन । उनीहरूबीच ४ कात्तिकदेखि छलफल हुन सकेको छैन । ओली र प्रचण्डबीचको संवादहीनताकै बीचमा १५ देखि १७ कात्तिकमा डाकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक एक महिना पछि सरेको छ ...

समाचार स्रोत :