Follow us: Youtube Android App
'डेस्पासितो'को ३ वर्षे रेकर्ड तोडियो, अब यो गीत बन्यो युट्युबमा सबभन्दा धेरै हेरिने
१८ कात्तिक २०७७

युट्युबमा सबैभन्दा बढी हेरिएको भिडिओमा नयाँ रेकर्ड कायम भएको छ। यसअघि युट्युबमा तीन वर्षदेखि लगातार 'डेस्पासितो' गीतले सबभन्दा धेरै भ्युज पाइरहेको थियो।


हाल आएर बालगीत भिडिओ 'बेबी सार्क'ले यो उपाधि पाएको छ। डेस्पासितोको मंगलबारसम्म झन्डै ७ अर्ब ४ करोड भ्युज छ। बेबी सार्कले यसलाई उछिन्दै आफ्नो भ्युज ७ अर्ब ५ करोड हाराहारी पुर्‍याएको हो।  साउथ कोरियाली कम्पनी 'पिंकफङ'ले रेकर्ड गराएको यो भिडिओ युट्युबको सबैभन्दा बढी हेरिएको भिडिओमध्य शीर्ष स्थानमा परेको हो ...

समाचार स्रोत :