Follow us: Youtube Android App
प्रधानमन्त्रीकै कारण पार्टीभित्र समस्या उत्पन्न भयो, दुई अध्यक्षले मात्रै समाधान दिन सक्दैनन्
१९ कात्तिक २०७७

नेकपाको विवादमा सचिवालयका धेरै नेताहरूको आवाज सुनिएको छैन, दुई अध्यक्षबीच कुरा नमिलेकाले समस्या देखिएको हो, समग्र पार्टीको अन्तरविरोध होइन भन्ने यहाँहरूको मत हो ?


पत्रपत्रिकामा पार्टीका अन्तरविरोध छारस्ट तुल्याएर, नेताहरूबीच दन्त बझान गरेर केही हुनेवाला छैन । पार्टी नीति र विधिमा चल्छ भने तीनका नेता कार्यकर्ताहरू पनि त्यहीअनुसार चल्नुपर्छ । पार्टी बैठकहरूले जे निर्णय गर्छन्, त्यही निर्णयअनुसार अगाडि बढ्नुको विकल्प छैन । पार्टी कमिटीको बैठक यो बीचमा हुन सकेको छैन । चाँडोभन्दा चाँडो बैठक बस्नुपर्छ ...

समाचार स्रोत :