Follow us: Youtube Android App
लेस्टरको जितमा हेनाचोको दुई गोल
२१ कात्तिक २०७७

काठमाडौं । केलेची हेनाचोको दुई गोलको मद्दतले प्रिमियर लिग क्लब लेस्टर सिटीले युरोपा लिगअन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ ।


बिहीबार राति भएको खेलमा लेस्टरले ब्रेगालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन हेनाचोले खेलको २०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४७औं मिनेटमा हेनाचोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा डेनिसले गोल गर्दै आर्सनलको अग्रता ३-० पुर्‍याए ...

समाचार स्रोत :