Follow us: Youtube Android App
कलाकार गजुरेलको स्वास्थ्य जटिल, आइसीयूमा भर्ना
२१ कात्तिक २०७७

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना हुनुभएको छ ।


उहाँमा कोरोना संक्रमण भइ श्वास – प्रश्वासमा समस्या देखिएपछि बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उहाँको फोक्सोमा निमोनियाँ देखिएको छ। गजुरेललाई कोरोना उपचारमा प्रयोग हुने विभिन्न अ‍ैषधीका साथै अक्सिजन दिइरहेको र आवश्यकता अनुसार प्लाज्मा थेरापी समेत दिने योजना बनिरहेको बताइएको छ ...

समाचार स्रोत :