Follow us: Youtube Android App
नरवणेको नेपाल भ्रमण : परम्परा मात्र कि नेपाल–भारत सैन्य कुटनीति ?
२१ कात्तिक २०७७

काठमाडौं । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्ध सैन्य कुटनीतिमार्फत सुधार ल्याउन खोजिएको हो त भन्ने उठ्न थालेको छ ।


भारतले सीमा विवादका सम्बन्धमा कुटनीतिक वार्ताका लागि चासो नदेखाए पनि केही साताकै अन्तरालमा रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले के संकेत गर्दछ भन्नेबारे चर्चा चलिरहेको छ । दुई देशबीच राजनीतिक र कुटनीतिक सम्बन्धले काम गर्न नसकेकै कारण सैन्य कुटनीतिको सहारा लिन लागिएको हो त ? ...

समाचार स्रोत :