Follow us: Youtube Android App
ट्रम्पले हारे पनि ट्रम्पवादको उदय भइसकेको छ
२३ कात्तिक २०७७

यसपटकको अमेरिकी निर्वाचनको उपलब्धि को विजय हुन्छ भन्नेमा रहनेछैन । कति कुरा स्पष्ट छ भने निर्वाचन उसैले जित्दै छ, जसले जित्नुपर्ने थियो ।


तर, यसभन्दा अघि सरेर हेर्ने हो भने भविष्यमा अमेरिका र भारतसमेत संसारका अन्य लोकतान्त्रिक मुलुकको राजनीतिमा के कुराको प्रभाव पर्नेछ भने ट्रम्पले लोकप्रिय मतको ५० प्रतिशत हासिल गरिसकेका छन् । अन्ततः यो कसरी हुन पुग्यो त ? यसबाहेक पनि कैयौँ प्रश्न जिउँदै छन् । झन्डै सात करोड अमेरिकी नागरिकले त्यस्ता व्यक्तिलाई मत कसरी दिए, जसलाई परिहासको पात्र, सनकी, लोभी, कुर्सीको भोको, भ्रष्ट र यौनसँग सम्बन्धित विषयमा जोडिएको ठानिन्थ्यो ...

समाचार स्रोत :