Follow us: Youtube Android App
डी मारिया चम्किँदा पीएसजीको सहज जित
२३ कात्तिक २०७७

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रेनसमाथि पीएसजीले ३-० को विजयी हासिल गरेको हो ।


पार्प डी प्रिन्सेजमा भएको खेलमा एन्जल डी मारियाले दुई गोल गर्दा एक असिस्ट उपलब्ध गराएका थिए । एक गोल भने मोइसे केअनले गरेका थिए । घरेलु मैदानमा भएको खेलमा मोइसे केअनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले खेलको ११औं मिनेटमा डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै २१औं मिनेटमा एन्जल डी मारियाले गोल गरे ...

समाचार स्रोत :