Follow us: Youtube Android App
नेतृत्व अब नयाँ पुस्तामा सुम्पनुपर्छ
२३ कात्तिक २०७७

बैठकको माग मात्र गर्नुभयो कि अरू कुरा पनि गर्नुभयो ?


उहाँहरूले दिएको पत्र पढिसकेको छैन। पत्र नै लेखेर किन भन्नुपर्‍यो, त्यो पनि थाहा छैन। प्रचण्डजी र मेरो चार दिनअगाडि कुरा हुँदा बैठक गरौं भन्ने छलफल भएको थियो। खास कुरा यसअघिको सचिवालय बैठक बस्यो–उठ्यो। सबै सचिवालयका सदस्यहरूले विनातयारी, विनाएजेन्डा, विनाप्रस्ताव सचिवालयको बैठक किन गरेको भनेर सोध्नुभयो। अब उप्रान्तका बैठक तयारीका साथ, प्रस्ताव, योजना, एजेन्डाका साथ गरिनुपर्छ ...

समाचार स्रोत :