Follow us: Youtube Android App
'वर्ल्डप्रेस फोटो प्रतियाेगिता'को जुरीमा नेपालकी नयनतारा
२३ कात्तिक २०७७

काठमाडौँ — 'वर्ल्डप्रेस फोटो'ले आयोजना गरेको 'मास्टर क्लास'मा यसपटक विश्वभरबाट २४ जना विद्यार्थी छानिए। मास्टर क्लासमा सहभागी हुन विद्यार्थीबीच मनोनयन गरिन्छ ।


यस वर्ष १५० जना विद्यार्थीबाट २४ विद्यार्थी मनोनित भए । र, उनीहरुले कक्षा लिन पाए । अरुबेला १२ विद्यार्थीले मात्र यो कक्षा लिन पाउँथे । मास्टर क्लास चार महिना लामो चल्यो । अरुबेला आम्स्टर्डम भेला भएर नै यो वर्कशप हुने गर्दथ्यो । तर यो पटक अनलाइनमार्फतै आयोजना भयो । मास्टर क्लासकै एक प्रशिक्षक थिइन् नयनतारा गुरुङ कक्षपति ...

समाचार स्रोत :