Follow us: Youtube Android App
‘छक्का पञ्‍जा’ टिम फुट्यो ?, दीपक भन्छन्- जितुसँग चित्त दुखेकै हो
२५ कात्तिक २०७७

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेलगायतको टिमले नेपाली चलचित्र उद्योगमा रेकर्ड ब्रेकर चलचित्र दिए ।


उनीहरुको टिमले चलचित्र ‘छक्का पञ्‍जा’को सिरिज निर्माण गर्यो । ‘छक्का पञ्‍जा’ ‘छक्का पञ्‍जा-२’ र ‘छक्का पञ्‍जा-३’ तीनवटै चलचित्रले ग्रस कलेक्सनमा नेपाली बक्स अफिसमा रेकर्ड ब्रेक गरे । वितरकका अनुसार ‘छक्का पञ्‍जा’ले १६ करोड, ‘छक्का पञ्‍जा–२’ले १४ करोड र ‘छक्का पञ्‍जा–३’ले १९ करोड ग्रस कलेक्सन गर्यो । यो नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कलेक्सन हो ...

समाचार स्रोत :