Follow us: Youtube Android App
कोरोना कहरबीच तिहार : यस्ता छन् कलाकारका योजना
३० कात्तिक २०७७

काठमाडौँ । हामी नेपालीहरूको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजाका साथै भाइटीकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ ।


तिहार दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती र धेरै थरीका फूलले सिँगार्ने गरिन्छ । सहर बजार पनि बत्ती, फूल, मिठाई र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ ...

समाचार स्रोत :