Follow us: Youtube Android App
देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बनापूर्ण : डा.भट्टराई
६ मंसिर २०७७

१० वर्षदेखिको सशस्त्र द्वन्द्व अन्त्य गर्दै तत्कालीन माओवादी र सरकारबीच भएको शान्ति सम्झौताको सम्झना गर्दै तत्कालीन एक योद्धा डा. बाबुराम भट्टराईले आफूहरूको ‘त्यत्रो विशाल क्रान्ति’बाट प्राप्त गणतन्त्रको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता  ‘जनयुद्धविरोधी’को हातमा पुग्नु विडम्बना भएको टिप्पणी गरेका छन्।  


शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइरहेको तस्बिर राख्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन् ...

समाचार स्रोत :