Follow us: Youtube Android App
जंगलभित्र बम्जनको छुट्टै राज, जहाँ प्रहरीलाई ‘राक्षस’ मानिन्छ (अप्रेसनः भिडियो)
६ मंसिर २०७७

गत असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घेरा हाल्यो । बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो।


बलात्कारको आरोपमा उनकै अनुयायीले सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०७६ माघ २४ गते प्रहरीले पहिलो पटक पक्राउ गर्ने प्रयास गरेको थियो। त्यो अप्रेसन असफल भयो। बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट चार जना अनुयायी हराइरहेका छन्। उनीहरुको अहिलेसम्म कुनै पत्तो छैन। सिन्धुलीको कमलामाई नगरपालिका–८ मा तवस्वी बम्जनको ‘बोधिमार्ग दर्शन मैत्री धर्म आश्रम’ करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको छ ...

समाचार स्रोत :