Follow us: Youtube Android App
‘माओवादीहरुसँग बदला लिन हलो अड्काइएको हो’
६ मंसिर २०७७

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । तर शान्ति प्रकृयाका महत्वपूर्ण काम अझै टुंगोमा पुग्न सकेको देखिदैन । यसको मुख्य कारण के देख्नुहुन्छ ?


– १२ बुँदे लगायत जे जति सम्झौता भएका छन्, ती गलत तरिकाले भएका छन् । ती सम्झौताहरु देश र जनताको हितमा देखिएनन्, जसको परिणाम शान्ति प्रकृया अझै टुंगोमा पुग्न नसकेको हो ।

गणतन्त्र, नयाँ संविधान, माओवादी लडाकुको व्यवस्थापनजस्ता कामलाई उपलब्धिका रुपमा लिन सकिए पनि संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरणको काम अपेक्षाकृत ढंगले अघि नबढ्नुमा कसको कमजोरी हुनसक्छ ? ...

समाचार स्रोत :