Follow us: Youtube Android App
लागूऔषध धन्धा आशंकामा कमेडियन भारती सिंह दम्पती प्रहरी नियन्त्रणमा
६ मंसिर २०७७

मुम्बइ : कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।


मुम्बइ प्रहरीको टोलीले भारतको घरमा शनिबार बिहान छानविनको क्रममा लागूऔषधको केही मात्रा भेटिएपछि उनीहरुलाई सोधपुछ गरेको हो । भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भाइरल बनेका छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि लागूऔषध विरुद्ध छानविन तथा सोधपुछ गर्दैआएको छ ...

समाचार स्रोत :