Follow us: Youtube Android App
आन्तरिक राजनीतिमा छिमेकी चासो
७ मंसिर २०७७

गत साता बुधबारका लागि तय गरिएको सचिवालय र मन्त्रिपरिषद्को बैठकको समय जुधाएपछि नेकपा ‘वार कि पार’ को अवस्थामा पुगेको थियो ।


सामाजिक सञ्जालमा देखिएको एउटा टिप्पणीका कारण म केही बेर भ्रममा परें । कसैले ट्वीट गरेथ्यो, ‘नेकपा सचिवालयमा दुई महिला सदस्य थपिए । अब नयाँ समीकरण बन्ने भो ।’ घटनामा अपडेट हुन ढिलो भएकामा विस्मात मान्दै थिएँ । कोको महिलाहरू थपिएछन् भनेर अनुमान गर्दै अनलाइनहरू खोल्न थालें, केही पत्तो लागेन । आफैं झल्याँस्स भएँ, हाँसो पनि उठ्यो ...

समाचार स्रोत :