Follow us: Youtube Android App
जग्गा अधिग्रहणको विवादमा फस्यो नागढुंगा–नौबिसे सुरुङमार्ग
८ मंसिर २०७७

नेपालकै पहिलो नागढुंगा–नौंबिसे सुरुङमार्ग निर्माणमा जग्गा अधिग्रहणको विवाद देखिएको छ । कुल २२ अर्ब रुपैयाँ लागतमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी अघि बढेको उक्त सुरुङमार्गको नौबिसे (धादिङ) तर्फको करिब ५ रोपनी जग्गा अधिग्रहणमा समस्या देखिएको हो ।


पृथ्वी राजमार्ग अन्तरगतको नागढुंगा–नौबिसे सडक खण्डमा पर्ने सरकारी जग्गासमेत व्यक्तिले दावी गरेपछि अहिले उक्त क्षेत्र विवादित बनेको छ । बिना पुर्जाका करिब ४–५ रोपनी जग्गा आयोजनाले चर्चेको क्षेत्रभित्र परेको र सो जग्गाको समेत मुआब्जा माग भएपछि अहिले आयोजनामा समस्या आएको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले रातोपाटीलाई बताए ...

समाचार स्रोत :