Follow us: Youtube Android App
नेकपाका दुवै समूह निर्णायक दबाबको रणनीतिमा
११ मंसिर २०७७

बेग्ला–बेग्लै राजनीतिक प्रस्ताव सचिवालयमा प्रवेशपछि पार्टी विभाजनको खतरा बढ्ने बुझाइसहित नेकपाका दुवै समूहले होसियारीका साथ एकले अर्कोलाई दबाबमा राख्ने रणनीति अख्तियार गरेका छन् ।


प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कतिपय कमजोरीले पार्टी विभाजन रोक्न कठिन हुने निष्कर्षसहित अन्तिम र निर्णायक दबाबको रणनीति लिएका छन् । प्रचण्ड–नेपाल समूहले २८ कात्तिकमा प्रचण्डको राजनीतिक प्रस्ताव, बैठक माग गरिएको पत्र र ओलीको जवाफ समेटिएको पत्रसहित दस्ताबेज प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले एक कदम पछि हटेर व्यक्तिगत लाञ्छनाविहीन राजनीतिक प्रस्ताव ल्याउने गृहकार्य अगाडि बढाएका छन् ...

समाचार स्रोत :