Follow us: Youtube Android App
कोरोना महामारीका कारण नेपाली खेलकुद क्षेत्रमा नराम्रो धक्का
१९ मंसिर २०७७

काठमाडौं । कोरोना महामारीले देशको सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, धार्मिक–सांस्कृतिक लगायतका क्षेत्रमा कोरोना महामारीले नराम्रो प्रभाव पारेको छ ।


कोरोना महामारीले दैनिक जीवनसँग सरोकार राख्ने विषयमा पारेको असरबारे चर्चा–परिचर्चा हुने गरे पनि खेलकुद क्षेत्रमा परेको असरबारे खासै चर्चा भएको पाइँदैन । खेलकुदलाई कयौं मुलुकले अर्थतन्त्र एवं पर्यटनको हिस्साका रुपमा लिएको पाइन्छ भने नेपालमा भर्खरमात्र यसको व्यावसायिक विकासक्रम सुरु भएका कारण राज्यस्तरबाट त्यति ठुलो महत्व पाउन सकेको छैन ...

समाचार स्रोत :