Follow us: Youtube Android App
रहेनन् वरिष्ठ गायक जगतमर्दन
२३ मंसिर २०७७

काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । ८५ वर्षीय थापाको सोमबार बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।


उनको निधनको पुष्टि उनका छोरा मोहितमर्दनले गरेका छन् । कोरोना संक्रमण भएर मुक्त भएका उनी छातीको समस्याका कारण अस्पतालमा उपचारत थिए । वि.सं २०१३ सालबाट नै रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ...

समाचार स्रोत :