Follow us: Youtube Android App
आज मेस्सी र रोनाल्डो आमनेसामने हुँदै
२३ मंसिर २०७७

युईएफए च्याम्पियन्स लिग अन्तर्गत आजराति हुने समूह 'जी' अन्तर्गतको खेलमा आज बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन् ।


क्याम्प नाउमा हुने खेलमा घरेलु टोली बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्टसका स्टार किस्टियानो रोनाल्डो आमनेसामने हुनेछन्। यसअघि पनि युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा भए पनि रोनाल्डो उक्त खेलमा कोरोना संक्रमणका कारण सहभागी थिएनन्। उक्त खेलमा बार्सिलोनाले २-० गोलअन्तरले जित निकालेको थियो ...

समाचार स्रोत :